|
२०७८ जेष्ठ १५
काठमाडौं । ४० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा सरकारले प्रतिबन्ध लगाउने भएको छ । आगामी साउन १ गतेदेखि ४० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोग गर्न नपाइने बजेटमा भनिएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीद्वारा यस्तो घोषणा गरिएको हो।
प्लास्टिककाे सट्टा स्वदेशी वस्तु प्रयोग गरी झोला बनाउन प्रोत्साहन गरिने उनले बताए ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्