|
२०८२ कार्तिक १०
जुम्ला, १० कात्तिक – पातारासी गाउँपालिका–५ लासी बजारका ३१ वर्षीय अर्जुन महताराले आइतबार राति करिब साढे १० बजे घरमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।
उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।
अर्जुनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेका थिए।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्