अरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ? मेयर बालेनको कडा टिप्पणी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति सामाजिक सञ्जालमार्फत कडा आक्रोश पोखेका छन्।

उनले यस्तो आरोप लगाउनेहरू नै लुसिफर भएको टिप्पणी गर्दै, देशका नेताहरूले आफूले गरेका गल्ती लुकाएर अरुलाई दोष दिनु लाजमर्दो भएको बताएका छन्।

शाहले तुइन र काठका पुल बनाउने नेताहरू विदेशीले देश बिगारेको भन्दै अरुलाई ‘विदेशी एजेन्ट’ भन्ने प्रवृत्तिप्रति पनि कटाक्ष गर्दै लेखेका छन्, “चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ! लाज लाग्दैन?”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *