|
२०८२ आश्विन १४
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका अभियन्ता निकोलस भुसाल भेट्न नपाई फर्किएका छन्। भेटको अनुमति नपाएपछि उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति कडा आक्रोश व्यक्त गरे।
भुसालले सरकार र बालेन साहमाथि रविमाथि दमन गरिरहेको आरोप लगाउँदै, “अघिल्लो सरकारभन्दा यो सरकार बढी दमनकारी भएको छ,” भने। उनले बालेनलाई अमेरिकी र भारतीय दूतावासको ‘प्रोजेक्ट’ भएको आरोपसमेत लगाए।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्