आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर रु. १४०.४७ र बिक्रीदर रु. १४१.०७ रहेको छ।

अन्य प्रमुख मुद्राको विनिमयदर:

  • युरो: खरिददर रु. १६४.१५, बिक्रीदर रु. १६४.८५
  • पाउण्ड स्टर्लिङ: खरिददर रु. १८८.७३, बिक्रीदर रु. १८९.५३
  • जापानी येन (१०): खरिददर रु. ९.३५, बिक्रीदर रु. ९.३९
  • भारतीय रुपैयाँ (१००): खरिददर रु. १६०, बिक्रीदर रु. १६०.१५

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर परिमार्जन गर्न सकिने र वाणिज्य बैंकका दर फरक हुनसक्ने जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *