नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २४

काठमाडौं ।  नेपाली महिला क्रिकेट टोली मलेसियासँगको पाँच खेलको टी-२० शृंखला ३-२ ले जितेर स्वदेश फर्किएको छ।

निर्णायक पाँचौं खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको थियो। कप्तान इन्दु बर्माले शृंखला जित्नुले टोलीको आत्मविश्वास बढेको बताइन्।

नेपालले पहिलोपटक टी-२० विश्वकपको एसिया छनोट पार गरी सन् २०२६ को जनवरीमा नेपालमै हुने ग्लोबल छनोटमा स्थान बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *