आजा कुन कुन क्षेत्रमा वर्षाको सम्भावना छ ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २४

काठमाडौँ ।  मौसम पूर्वानुमान अनुसार आज देशका अधिकांश तराई भूभागमा मौसम सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभावका कारण मौसम बदली रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *