किराती वंशजको नाताले प्रधानमन्त्रीमा मेरो दाबी छ : हर्क साम्पाङ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १८

काठमाडौं :  धरानका मेयर हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न काठमाडौं आएको स्पष्ट पारेका छन्।

देश संकटमा परेको बेला मूकदर्शक बन्न नसकेको र नेतृत्व गर्न तयार भएको बताउँदै उनले, किराती राजाहरुका सन्तान भएको नाताले प्रधानमन्त्री बन्ने हक आफूलाई रहेको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *