|
२०८२ आश्विन ११
मेष:
आध्यात्मिकता र नयाँ सीप सिक्न सफल हुने दिन। परिवारसँग मन रमाउनेछ।
बृष:
धेरै सोचाइले मन व्याकुल, नकारात्मक निर्णयबाट बच्न सुझाव।
मिथुन:
लाभमूलक काममा दौडधूप, प्रेम जीवनमा निकटता बढ्नेछ।
कर्कट:
मिहिनेतले सफलता दिनेछ, तन्दुरुस्तीमा ध्यान दिनुपर्ने दिन।
सिंह:
क्षमता देखाउने समय, प्रेम र परिवारमा समय दिने मौका।
कन्या:
चिन्ता र निराशा बढ्नसक्छ, तर भाग्यबल बलियो छ।
तुला:
नयाँ साथी र ज्ञान पाउने, परिवारसँग रमाइलो गर्ने दिन।
वृश्चिक:
मन रमाउने, कानुनी जटिलता र रिस सम्हाल्नुपर्ने दिन।
धनु:
सीप र अनुभवले सफलता, पुराना साथीहरूसँग भेटघाट।
मकर:
आवेग नियन्त्रण गर्न जरूरी, परिवारसँग समय बिताउने राम्रो मौका।
कुम्भ:
धन र प्रतिष्ठा बढ्ने, साझेदारीमा पारदर्शिता आवश्यक।
मीन:
कामबाट लाभ, परिवारमा नयाँ सुखको अनुभव।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्