|
२०८२ आश्विन ११
११ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा सिंहदरबारदेखि वडा कार्यालयसम्म भएका आगजनी र तोडफोडलाई रहस्यमय बताएकी छन्।
शुक्रबार मदन भण्डारी मेमोरियल कलेजमा आयोजित अन्तरक्रियामा उनले आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिए पनि हिंसात्मक मोड लिनु दुःखद भएको बताइन्।
देशभर एकैदिन भएका आगजनी र क्षतिले आन्दोलनको उद्देश्य प्रभावित भएको भन्दै उनले घटनाको गहिरो समीक्षा आवश्यक रहेको बताइन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्