|
२०८२ भाद्र ३०
चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएका छन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपभोक्ताको हितलाई ध्यानमा राखी चामल, दाल, गहुँ, चिनी, गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ र चिउरा, आटा, पिठो, मैदामा ७ रुपैयाँ छुट दिइनेछ।
साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा १५ स्थानसहित ३ वटा घुम्ती पसलसमेत सञ्चालन गर्ने जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्