|
२०८२ भाद्र २९
काठमाडौं — जेनजी आन्दोलनमा मृत्यु भएका ७२ जनालाई सरकारले शहीद घोषणा गर्दै प्रत्येकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
नयाँ प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेको दिनमै निर्णयमा हस्ताक्षर गरेकी हुन्।
आन्दोलनमा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी र ३ सुरक्षाकर्मीको ज्यान गएको छ भने १३४ प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइते भएका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्