|
२०८२ भाद्र २३
काठमाडौ । संसद भवनमा घुसपैठ गर्दै आगजनी गर्न थालेपछि जेन-जी आन्दोलनले ती प्रदर्शनकारीहरूलाई आफूहरूको आंदोलनसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ। आन्दोलनका संयोजकहरूले भने, “हामीलाई घुसपैठको आशंका छ, यी हिंसात्मक गतिविधिहरू हाम्रो विचार र उद्देश्यसँग मेल खाँदैनन्।”


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्