थुलुङ दुधकोशी गाउँपालिकाद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको उद्घाटन

DaksuMedia दाक्सु मिडिया
|
२०८१ मंसिर १०

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाद्वारा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २०८१ मंसिर १०-२५ तथा एकीकृत घुम्ती शिविर-२०८१ उद्घाटन कार्यक्रम सम्पन्न।
उद्घाटन पश्चात् अध्यक्षज्यूको नेतृत्वमा उपाध्यक्षज्यू, वडा अध्यक्षज्यू, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला सरकारी वकील कार्यालयका प्रमुख श्री वुद्धिलाल श्रेष्ठ, नेपाल प्रहरी, विभिन्न विद्यालयका प्र.अ. तथा शिक्षक, महिला दिदी बहिनी दाजु भाई तथा अन्यको उपस्थितिमा लैंगिक हिंसा विरुद्ध प्रभातफेरी कार्यक्रम सम्पन्न भयो।
स्थानीर सरकारको दायित्व र अविभारा गाउँ गाउँमा पुर्‍याउन सुरूवात गरिएको एकीकृत घुम्ती शिविर प्रभावकारी रूपमा सञ्चालन गर्नसमेत कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
घुम्ती शिविर हरेक वडामा संचालन हुनेछ ।
शिविरमा योजना सम्झौता, जेष्ठ नागरिक परिचयपत्र वितरण, कृषि तथा पशु सम्बन्धि सेवा र पाठेघरको मुखको क्यान्सर पहिचान र ब्लड ग्रुप पहिचान गरिने

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *