ठमेलबाट ५ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ३०

काठमाडौँ : प्रहरी परिसर काठमाडौले ठमेलबाट ५ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो। अन्तर्राष्ट्रिय बजारमा लागुऔषध खैरो हिरोइनभन्दा कोकिन दुई गुणा महँगो मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *