कल्भर्ट भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २४

काठमाडौँ : कञ्चनपुरको बेदकोटमा कल्भर्ट भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

केही दिनदेखि परिरहेकाे लगातारकाे वर्षाले सोमबार बेदकोट नगरपालिका-७ सुडा नजिक कल्भर्ट भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *