दीपा शाही भारतीय क्लब लर्डस एफसीमा अनुबन्धित

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र २२

नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी हुन् ।

राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामा नै उनले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन् । काठमाडौंमा भएको राष्ट्रिय उपमेयर कपमा उत्कृष्ट प्रदर्शन गरेकी दीपाले त्यसपछि साफ यू–१८ को प्रतियोगिता खेलिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *