सोलुखुम्बुमा भिरबाट लडेर एक युवकको मुत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र ४

सोलुखुम्बुमा भिरबाट लडेर एक युवकको मुत्यु गएको छ ।  माप्यदुधकोशी गाउँपालिका ३ खास्तापका ३५ वर्षीय अमृत राईको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो । 

   गत शुक्रबार घरबाट कसैलाई जानकारी नगराई हिडेका  राई आज सोही स्थानको दयाखोप भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।  घटनाको  विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *