दाङको सडकमा टिकटक बनाउनेको भिड,लाग्यो टिकटक मेला

DaksuMedia दाक्सु मिडिया
|
२०७७ चैत्र १०

काठमाडौं – पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल बनेको दाङ नारायणपुरको टिकटक रोड अहिले धेरैनै प्रख्यात भएको छ। लगभग १ महिना देखि यस रोड मा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यस रोड भाइरल भए लगत्तै केहि व्यक्तिहरुको जीविकोपार्जन गर्ने एक बाटो खुलेको छ। यस रोडमा बालक देखि वृद्हरुलाई देख्न सकिन्छ। यस रोडमा टाढा देखि नै मानिसहरु टिकटक को लागि आउने गर्छन। यस रोड मा धेरै मानिसहरु घुमेर आनन्द महसुस गर्छन , आफ्ना दुखहरु भुल्ने गर्छन। त्यस कारण अहिले यो रोड धेरै नै बिजी रोडले चिनिएको छ। धेरै शान्त रोड गाडी पनि भने जस्तो नचल्ने र बजार जानको लागि पनि धेरै समय कुर्नु पर्ने बाटो अहिले धेरैनै बि जी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *