टिकटक डान्स ट्यालेन्ट नेपालले पहिलो सिजन एक कार्यक्रमका साथ समापन

DaksuMedia दाक्सु मिडिया
|
२०७९ श्रावण १३

टिकटक डान्स ट्यालेन्ट नेपालले पहिलो सिजन एक कार्यक्रमका साथ समापन गरेको छ ।
देश विदेशमा रहेका नेपालीको संयोजकत्वमा बनाएको टिकटक डान्स ट्यालेन्ट नेपालले पहिलो सिजनमा टिकटक डान्स ट्यालेन्ट भब्य रुपमा संचालन गरेको थियो । कार्यक्रममा देश विदेश गरि १५० भन्दा बढी प्रतियोगीले भाग लिएका थिए । बिजेता छान्ने जिम्मा भने टिकटककै दर्सकलाई थियो ।
कडा प्रतिस्पर्धा गर्दै पोखराका छवि गुरुङ चौधौं , उदयपुरका अन्जना राई तृतीय , चितवनका एरिना भण्डारी दोश्रो र रिया श्रेष्ठ पनौती बाट प्रथम स्थान ओगटेका छन बिजेता प्रतियोगीले आयोजक टिम र टासी शेर्पालाई विषेश धन्यवाद समेत व्यक्त गरे ।
विषेश गरि कार्यक्रमको मुल उद्देश्य लुकेर रहेका कलालाई बाहिर ल्याउने आउदो दिनमा पनि चेतना मुलक र मनोरञ्जनात्मक कार्यक्रम गर्ने पिछडिएका पीडित लाई केही दिनमै राहत वितरण गर्ने समेत कार्यक्रम संयोजक मेनुका राइले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *