सिटौला पक्ष : सक्षम र विद्यार्थीमा लोकप्रियलाई उम्मेदवार नबनाए विद्रोह हुन्छ

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २६

 नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा योग्य उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएको छ ।

संस्थापन र नेता शेखर–गगन पक्षधर स्ववियुमा उम्मेदवार चयनमा जुटिरहँदा तेस्रो धारले आफ्नो धारणा सार्वजनिक गरेको हो । स्ववियु निर्वाचनका लागि उम्मेदवार दर्ता हुनुको अघिल्लो दिन (शुक्रबार) सिटौला निकटका विद्यार्थी नेताहरु भेला भएर आफ्नो समूहको धारणा सार्वजनिक गरेका हुन् 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *