मकवानपुर-२ को प्रदेश सभा (ख) बाट कांग्रेसका ईन्द्र बानियाँ विजयी

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ७

मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

यहाँ ४०५९९ मत खसेको थियो।

बानियाँ १८७१७ मत ल्याएर निर्वाचित भएका हुन्। यहाँ नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा मगर पराजित भए। उनले १६ हजार ९ सय ३५ मत ल्याएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *