|
२०७९ भाद्र २२
सोलुखुम्बुका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई ३ दिने अभिमुखिकरण प्रशिक्षण प्रदान गरिएको छ । विधमान संबैधानिक तथा कानुनी प्रावधान सम्बन्धी ३ दिने अभिमुखिकण कार्यक्रम सम्पन्न भएको हो । प्रदेश प्रशिक्षण केन्द्र कलवलगुरि झापाको आयोजना तथा जिल्ला समन्वय समिती सोलुखुम्बुको समन्वयमा आयोजित कार्यक्रम सम्पन्न भएको हो ।
वडाअध्यक्षहरुको गर्ने कामकारबाहीमा एकरुपता ल्याउने उदेश्यका साथ संचालित अभिमुखिकरनमा ३७ वडाका अध्यक्षहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा स्वतन्त्र बिज्ञ गणेश तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्