माप्य दुधकोशी गाउँपालिका महिला बालबालिका आपाङ्गताको शिघ्र पहिचान तथा ब्यबस्थापन सम्बन्धि स्वास्थकर्मिहरुका लागि २ दिने अभिमुखिकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष ८

नवजात शिशुमा हुनसक्ने जन्मदोष र बालबालिकाहरुमा हुन सक्ने आपाङ्गताको शिघ्र पहिचान तथा ब्यबस्थापन सम्बन्धि स्वास्थकर्मिहरुका लागि २ दिने अभिमुखिकरण , माप्य दुधकोशी गाउँपालिका महिला बालबालिका शाखाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *