|
२०७८ चैत्र २

२ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
बैठकमा सरकारले अन्त्य गरेको संसदको हिउँदे अधिवेशनका विषयमा छलफल हुने उनले बताए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्