|
२०८२ आश्विन ११
काठमाडौं । हाल देशभर स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा साधारण बदली र अन्य स्थानमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
राति कोशीसहितका पहाडी क्षेत्रमा आंशिक बदली रही थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्