भैरवीदेवी मन्दिरको कछुवा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १७

वाकोट : नुवाकोटको विदुर नगरपालिका–२स्थित ऐतिहासिक भैरवीदेवी मन्दिरमा रहेको कछुवा ।

मन्दिरका पुजारी हरिमानसिंह डङ्गोलका अनुसार उक्त कछुवा ५५ वर्षअघि भक्तजनले ल्याएर मन्दिरमा चढाएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *