|
२०८३ भाद्र २३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै मंगलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेका हुन्। पूजापछि उनले पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्