इङ्ल्यान्डको सानदार सुरुआत, श्रीलंकामाथि ८७ रनको जित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३०

महिला टी–२० विश्वकप २०२६ मा इङ्ल्यान्डले पहिलो खेलमै दमदार प्रदर्शन गर्दै श्रीलंकालाई ८७ रनले पराजित गरेको छ।

इङ्ल्यान्डले १ विकेट गुमाएर २१९ रन बनायो, जहाँ ड्यानी वायट–हजले अविजित १०५ रनको शतक प्रहार गरिन्। एमी जोन्सले ५३ रन र नेट सिभर–ब्रन्टले ४६ रन जोडे।

जवाफमा श्रीलंका १३२ रनमै समेटियो। फ्रेया केम्पले ४ विकेट लिएर इङ्ल्यान्डको जित सुनिश्चित गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *