|
२०८२ आश्विन २९
आईसीसी टी-२० विश्वकप २०२६ को एसिया छनोटअन्तर्गत सुपर सिक्स चरणमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ।
दुबै टोलीका ६ अंक भए पनि रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। राति ८:४५ बजे हुने खेलमा नेपाल विजयी भएमा विश्वकपमा स्थान पक्का गर्नेछ।
यसअघि नेपालले युएईलाई १ रन र कतारलाई ५ रनले हराइसकेको छ। सुपर सिक्सबाट शीर्ष तीन टोली विश्वकपका लागि छनोट हुनेछन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्