|
२०८२ कार्तिक १३
बैतडीको शिवनाथबाट मेलालीतर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन्।
गम्भीर घाइते मेलौली–२ की २३ वर्षीय तुलसी पाण्डेयको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्