ललितपुरका सबै प्रहरी कार्यालयबाट काम सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

२५ भदौ, काठमाडौं । ललितपुरका सबै प्रहरी कार्यालय पुनः सञ्चालनमा आएका छन्। जेनजी प्रदर्शनको क्रममा आगजनी र तोडफोडबाट विस्थापित भएका सातदोबाटो, चापागाउँ, इमाडोल, लुभु, मंगलबजार, सानेपा, लगनखेल, पुल्चोक, लाकुँरीभन्ज्याङ, हनुमानस्थान र पाटनढोका लगायतका प्रहरी कार्यालयहरू आजदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

शान्ति सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा प्रबन्ध मिलाइएको छ। जिल्ला सुरक्षा समितिले नयाँ व्यक्ति गाउँ–टोलमा देखिएमा सुरक्षा निकायलाई खबर गर्न अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *