सर्वोच्च अदालतमा अझै निभेको छैन आगो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौं । मंगलबार सर्वोच्च अदालतमा प्रदर्शनकारीले गरेको आगजनीपछि लागेको आगो अझै निभिएको छैन।

बुधबार बिहान अदालत परिसरबाट अझै पनि धुवाँ निस्किरहेको छ भने गाडीहरू जलेर खरानी भएका छन्। सुरक्षाकर्मीले आगो नियन्त्रण प्रयास जारी राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *