चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना, ११ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण १

पर्सा : चितवनबाट वीरगन्ज जाँदै गरेको बस बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको छ।जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। ना ७ ख ६०७६ नम्बरको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको हो। दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *