×

विपद् व्यवस्थानबारे गृहमन्त्रालयमा आपतकालिन बैठक

असार २२, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : बिगत २४ घण्टादेखि मुशलधारे वर्षा जारी रहेपछि गृहमन्त्रालयमा यसबारे छलफल गर्न आपतकालिन बैठक बसेको छ।सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, विभिन्न सुरक्षा निकायका अधिकारीहरूको उपस्थिति रहेको छ।

बैठकमा विपद्का घटना र व्यवस्थापनबारे छलफल भएको बताइएको छ। जारी वर्षका कारण देशभर डुबान र बाढीको समस्या बढीरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: