थुलुङ दुधकोशी गाउँपालिका वडा नं २ र ३ का कृषकलाई कृषि औजार र ट्रयाक्टर वितरण

DaksuMedia दाक्सु मिडिया
|
२०८० बैशाख २०

सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका वडा नं २ र ३ का कृषकलाई कृषि औजार र ट्रयाक्टर वितरण गरिएको छ ।
पालिका भित्रका वडा नं २ र ३ का अगुवा कृषक र समुहलाई आधुनिक कृषि औजार, हाते ट्रयाक्टर र कुटानी पिसानी मिल पालिका अध्यक्ष अशिम राईले वितरण गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *