खोलाको ठेक्का नलागेपछि निजगढ नगरपालिका आफै खोला खन्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १

 चालु आर्थिक वर्षको लागि खोलाको ठेक्का नलागेपछि निजगढ नगरपालिकाले अमानतामा खोला उत्खनन गर्ने निर्णय गरेको छ । नगरपालिकामा मंगलबार बसेको पूर्व तथा बहालवाला जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायबिचको बैठकले नगरपालिका आफैले खोला उत्खनन गर्ने निर्णय भएको हो 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *