|
२०७९ फाल्गुन ३०
गत साता मुलुकको तेस्रो राष्ट्रपतिको निर्वाचन कसले जित्ला भन्ने होडबाजी चलिरहेको बेला एकाएक बहालवाला प्रधानमन्त्रीलाई पक्राउ गरी फौजदारी अभियोगमा अनुसन्धान गरिपाउँ भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि सबैको मस्तिष्क तरंगित भयो ।
नेपालमा २०५२ देखि २०६२ सालसम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा मारिएका र बेपत्ता पारिएका व्यक्तिहरूले द्वन्द्व समाप्त भएको १७ वर्षसम्म पनि कुनै न्याय नपाएको, द्वन्द्वका क्रममा विद्रोही पक्षका सर्वोच्च कमान्डर रहेका व्यक्तिले ‘१७ हजारमध्ये ५ हजारको जिम्मा लिन्छु’ भन्दै सार्वजनिक रूपमै अपराध स्वीकार गरेकोले निजलाई कारबाही गरिपाऊँ भन्ने निवेदकहरूको मुख्य माग थियो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्