×

महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन लबिङ

फाल्गुन २०, २०७९

जब–जब देशमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखको चयनको प्रक्रिया सुरुवात हुन्छ तब तब लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको नाम चर्चामा आउने गरेको छ । काँग्रेसमा हुँदा उपसभामुखदेखि विभिन्न मन्त्रालय सम्हालेका अध्यक्ष ठाकुरको चाहना पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री वा सभामुख बन्ने  नै हो । उनले त्यसका लागि प्रयास पनि गर्दै आएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: