सल्लेरी माप्य खुम्बु मितेरी पुल हुँदै ४० भन्दा बढी बोलेरो खरिखोला प्रवेश आज

DaksuMedia दाक्सु मिडिया
|
२०७९ आश्विन २५

फाप्लु सल्लेरी देखि माप्य खुम्बु मितेरी पुल हुदै आज ४० भन्दा बढी विदेशी पर्यटक बोकेको बोलेरो पुग्यो खरिखोला
प्रतिकूल मौसमका कारण रामेछापबाट लुक्ला जान लागेका यात्रुलाई विकल्पका रुपमा फाप्लु लगिएको थियो भने कतिपय पर्यटक सडक मार्गबाट फाप्लु प्रस्थान गरेका छन् । फाप्लु पुगेका पर्यटक अधिकांस सडक मार्गबाट सल्लेरी माप्य खरिखोला हुँदै लुक्लातर्फ लाग्ने लर्को बिहानै देखि बाक्लो छन् । भने कतिपय हेलिकप्टरमा समेत लुक्ला पुग्ने विकल्प खोजिरहेका छन ।
मौसम बिग्रेको बेला पनि यसरी पदयात्रा गरि सिधै खुम्बु नजिक पुग्न पाउँदा आगन्तुक पर्यटक खुसी व्यक्त गर्छन । माप्य खुम्बु मितेरी पुल सम्पन्न भएपछी सहज र व्यापार व्यवसाय अझ फस्टाएको बताउछन यातायात व्यवासायी र स्थानीय व्यापारी

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *