काठमाण्डौँ । पाल्पामा आज ईभी गाडी दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर तीनजना गम्भीर घाइते भएका छन् । अहिले प्रहरी उद्धारका लागि त्यसतर्फ गइरहेको छ ।
गाडी सडकबाट पाँच सय मिटर भन्दा तल खसेको स्थानीयले बताएका छन् ।
दुर्घटना पश्चात जिल्ला प्रहरी कार्यालय पाल्पासहित मुझुङ्ग र हाथोर्क प्रहरी घटनास्थलमा पुगेका छन् ।पाल्पामा ईभी गाडी दुर्घटना हुँदा तीन जना गम्भीर घाईते
काठमाण्डौँ । पाल्पामा आज ईभी गाडी दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर तीनजना गम्भीर घाइते भएका छन् । अहिले प्रहरी उद्धारका लागि त्यसतर्फ गइरहेको छ ।
गाडी सडकबाट पाँच सय मिटर भन्दा तल खसेको स्थानीयले बताएका छन् ।
दुर्घटना पश्चात जिल्ला प्रहरी कार्यालय पाल्पासहित मुझुङ्ग र हाथोर्क प्रहरी घटनास्थलमा पुगेका छन् ।
sf7df08f}F . पाल्पामा cfh ईभी गाडी दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिकाको वडा नDa/ ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर तीनजना गम्भीर घाइते भएका छन् । अहिले प्रहरी उद्धारका लागि त्यसतर्फ गइरहेको छ ।
गाडी सडकबाट पाँच सय मिटर भन्दा तल खसेको स्थानीयले बताएका छन् ।
दुर्घटना पश्चात जिल्ला प्रहरी कार्यालय पाल्पासहित मुझुङ्ग र हाथोर्क प्रहरी घटनास्थलमा पुगेका छन् ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्