|
२०८२ भाद्र २३
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।
आज जेनजीको प्रदर्शनका क्रममा काठमाडौं र इटहरीमा झडप हुँदा १९ जनाको मृत्यु भएको छ। बैठकमा यसबारे छलफल हुने जनाइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्