मन्त्रिपरिषद्को निर्णय : नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा मुकेश डंगोल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ११

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डंगोललाई प्राधिकरणको महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेल ले उक्त निर्णयबारे जानकारी दिएका हुन् ।

डंगोलको नियुक्तिसँगै प्राधिकरणको नेतृत्व परिवर्तन भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *