|
२०८२ चैत्र २०
काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्म नेपालमा करिब १४ खर्ब ५० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंक का अनुसार यो अघिल्लो वर्षको तुलनामा करिब ३८% ले बढी हो।
यसै अवधिमा वैदेशिक रोजगारीका लागि करिब २ लाख ७३ हजारले नयाँ श्रम स्वीकृति लिएका छन्।
चालू खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेकाले देशको बाह्य आर्थिक अवस्था मजबुत बन्दै गएको देखिन्छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्