नक्कली सुनसहित चार जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ११

रौतहट । चन्द्रनिगाहपुरको एक रिसोर्टबाट प्रहरीले नक्कली सुनसहित चार जनालाई पक्राउ गरेको छ।

कोठा जाँच गर्दा सुनजस्तो धातु र अन्य सामग्री फेला परेको हो।

उनीहरूले ठगी गर्ने उद्देश्यले नक्कली सुन राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *