काठमाडौं–३ मा पाण्डे र घिसिङबीच कडा टक्कर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ८

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटक मुख्य प्रतिस्पर्धा रास्वपाका राजुनाथ पाण्डे र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ बीच देखिएको छ।

युवापुस्ता र पहिलो पटक मतदान गर्ने मतदातामा रास्वपाप्रति आकर्षण बढेको छ भने लोडसेडिङ अन्त्यको कामका कारण घिसिङप्रति व्यक्तित्व आधारित समर्थन बलियो छ। कांग्रेस र एमालेबाट मत सरेको संकेत देखिएकाले अन्तिम परिणाम अनिर्णित मतदाताको निर्णयमा निर्भर रहने आकलन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *