|
२०८२ माघ १०
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले शनिबार जिम्बाबेसँग महत्वपूर्ण खेल खेल्दैछ ।
सुरुवाती दुई खेल हारेपछि नेपाललाई अगाडि बढ्न बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।
जिम्बाबे लगातार तीन खेल हारेर लगभग बाहिरिसकेकाले यो खेल नेपालका लागि निर्णायक रहनेछ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्