सत्यको पक्षमा उभिँदा पार्टी नफुट्ने : गगन थापा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्यको पक्षमा उभिँदा पार्टी नफुट्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मंगलबार भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले ‘सत्यको पक्षमा उभिँदा पार्टी फुट्दैन, अझ बलियो बन्छ ।’ भनेका छन्, ।

उनले कांग्रेसभित्र अहिलेको बहस अधिवेशनको मिति होइन, पार्टी सुधारको दिशाबारे भएको बताए । उनले नागरिकले पुरानो शैलीले काम नचल्ने स्पष्ट सन्देश दिएको पनि उल्लेख गरेका छन् ।

पार्टीमा सुधार गरे विश्वास फर्किने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *