प्रेस चाैतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा बिष्णु आचार्य निर्वाचित

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन २२

काठमाण्डौ ,फागुन २२। प्रेस चाैतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा बिष्णु आचार्य निर्वाचित भएका छन। काठमाण्डौको अर्पण ब्यान्केटमा भएको   उपत्यका प्रदेश कमिटीको अधिवेसनले आचार्यको नेतृत्वमा ३७ सदस्यीय कमिटी चयन गरेको हो।

सो अधिवेसनबाट उक्त कमिटीको  उपाध्यक्षमा ज्याेति जिसी,महिला उपाध्यक्षमा सीता पाैडेल अर्चना, महासचिवमा  घनश्याम धमला, सचिव  रमेश तिमल्सिना, समावेसी सचिवमा लिला श्रेष्ठ र काेषाध्यक्ष सालिकराम लामिछाने निर्वाचित भएका छन।

प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *