भैँसेपाटी पुगेर रवीन्द्र मिश्रले मतदान गरे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मतदान गरेका छन् ।

बिहीबार बिहान ललितपुरको भैँसीपाटी मतदान केन्द्रमा पुगेर लाइमै बसेर मिश्रले मतदान गरेका हुन् । मिश्रको मतदाता नामावली ललितपुरमा छ ।

मिश्र राप्रपाबाट काठमाडौँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *